
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सरकार बाहिर रहँदा पानीबिनाको माछाजस्तै छटपटाएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले कांग्रेसको मनले नमाने पनि प्रतिपक्षमा बस्नुपरेको बाध्यता आएको बताए । उनले सासंदमा कांग्रेसको भूमिका बुझिनसक्नु भएको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij