
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले भेट गरेका छन् । काठमाडौंको एक होटलमा मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच भेट भएको हो ।
मलेसियाली गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दैछन् । ३ दिने नेपाल भ्रमणका क्रममा आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij