Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

  • काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षका उम्मेदवार दिने भएको छ ।

    images
    images
    images

    प्रमुख सचेतक रमेश लेखकका अनुसार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको संसदीय दलको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । राष्ट्रियसभा उपाध्यक्षका लागि बहुमत जुटाउनका लागि अन्य दलसँग पनि छलफल गरिने उनले जनाएका छन् ।

    उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरे पनि कसलाई उम्मेदवार बनाउने हो ? त्यो भने कांग्रेसले अझै खुलाएको छैन । राष्ट्रियसभा उपाध्यक्षको चयन यही २३ माघमा हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij