Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

डोजर आतंक चलाएको भन्दै काठमाडौं महानगर विरुद्ध प्रदर्शन

डोजर आतंक चलाएको भन्दै काठमाडौं महानगर विरुद्ध प्रदर्शन

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन गरेको छ । महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् ।

    images
    images
    images

    उक्त प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए । प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी भएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij