Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग चीनका राजदूत चेन सोङ्गले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित मन्त्री श्रेष्ठकै कार्यकक्षमा नेपालका लागि चीनका राजदूत सोङ्गले शिष्टाचार भेटघाट गरेका हुन्। भेटमा दुई देशबीचको सम्बन्ध र समयसामयिक विषयमा कुराकानी भएको बताइएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij