Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

२४ घण्टामा ६ को मृत्यु ,४१९ संक्रमित थपिए

२४ घण्टामा ६ को मृत्यु ,४१९ संक्रमित थपिए

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  २४ घण्टामा देशभर थप ४१९ जनामा कोरोनाभाइरसस संक्रमण पुष्टि भएको छ ।देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । जसमध्ये २ लाख ५३ हजार ८५७ निको भएका छन् । २४ घण्टामा ७५० जना निको भएको ले जनाएको छ । आज ६ जनाको मृत्यु भएको छ भने यससँगै कुल मृतकको संख्या १८७० पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ५ हजार ७११ जना रहेको पनि मन्त्रालयले जनाएको छ । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij