Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

बागमतीमा माओवादीबाट तीन जना मन्त्री बन्दै

बागमतीमा माओवादीबाट तीन जना मन्त्री बन्दै

  • काठमाडौं । बागमती प्रदेशको मन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)बाट तीन जनको नाम टुंगो लागेको छ । मन्त्रीका लागि मकवानपुरबाट कुमारी मोक्तान, सिन्धुपाल्चोकबाट युवराज दुलाल र सिन्धुलीबाट गंगानारायण श्रेष्ठको नाम टुंगो लागेको हो ।

    images
    images
    images

    माओवादीले आन्तरिक मामिला, भौतिक योजना र सामजिक विकास मन्त्रालय पाउने छ । त्यसमध्ये श्रेष्ठलाई आन्तरिक मामिला, दुलाललाई भौतिक योजना र मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij