Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

टुङ्गियो कर्णालीमा मन्त्रालयको भागबन्डा, कसलाई कुन मन्त्रालय ?

टुङ्गियो कर्णालीमा मन्त्रालयको भागबन्डा, कसलाई कुन मन्त्रालय ?

  • काठमाडौं । कर्णालीमा एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा टुङ्गिएको छ । मङ्गलवार (आज) उक्त २ दलका शीर्ष नेताहरूको बैठकले मन्त्रालयको टुङ्गो लगाएका हुन् ।

    images
    images
    images

    माओवादी केन्द्रले भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिएको छ भने, एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिएको छ ।

    बुधबार (भोलि) मन्त्रिमण्डल विस्तार गरिने सहमतिसमेत भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij