Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

गृहमन्त्री लामिछानेसँग अमेरिकी राजदूतको भेटवार्ता

गृहमन्त्री लामिछानेसँग अमेरिकी राजदूतको भेटवार्ता

  • काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । मन्त्री लामिछानेलाई भेट्न राजदूत थम्प्सन आज मंगलबार सिंहदरबार पुगेका हुन् ।

    images
    images
    images

    सो क्रममा उनले मन्त्री लामिछानेलाई बधाई एवम् सफल कार्यकालको लागि शुभकामना दिएका थिए । उनी बीच नेपाल र अमेरिका बीचको द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउने बारे छलफल भएको बताईएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij