Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कांग्रेस पदाधिकारी बैठक

कांग्रेस पदाधिकारी बैठक

  • काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा जारी रहेको छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको कांग्रेसले संसद्‍मा प्रमुख प्रतिपक्षी दलको हैसियत माग गरेको छ । यस विषयमा ठुलो बहस सिर्जना भएको छ ।

    AGNI GROUP

    विश्वासको मत दिएसँगै कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाएको एक पक्षको तर्क रहेको छ । उता शेखर कोइराला पक्षले प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भएको निष्कर्ष निकालेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट