Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

माओवादी केन्द्रीय सदस्य माया बलको निधन

माओवादी केन्द्रीय सदस्य माया बलको निधन

  • काठमाडौं । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य माया बलको निधन भएको छ । माओवादी महासचिव देव गुरुङले उपचारका क्रममा आज उनको निधन भएको जानकारी दिए । उनी घाँटीको क्यान्सरबाट पीडित थिइन् । उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको थियो ।

    images
    images
    images

    उनी ०४९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट जनप्रतिनिधिमा विजयी भएकी थिइन् । उनी ०५२ सालदेखि माओवादीले सञ्चालन गरेको जनयुद्धमा लागेकी थिइन् । उनका पति, तीन छोरी र एउटा छोरा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij