Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

चोरीमा संलग्न एकजना पक्राउ

चोरीमा संलग्न एकजना पक्राउ

  • काठमाडौँ । घोराही उपमहानगरपालिका-१४ स्थित ग्लोबल ओरियन्टस् नेपाल प्राईभेट लिमिटेडको (अनलाईन सपिङ) कार्यालयमा चोरी भएको घटनामा संलग्न रहेको आराेपमा एक जना पक्राउ परेका छन् । 

    images
    images
    images

    प्रहरीले घोराही उपमहानगरपालिका-३ गोग्ली घर भई सोही उपमहानगरपालिका-१५ आईरनगेट नजिक डेरा गरी बस्ने १९ वर्षीय रेशम चौधरीलाई शुक्रबार बिहान पक्राउ गरेको छ । चौधरी सोही लिमिटेडमा कार्यरत कर्मचारी थिए । 

    वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उक्त कार्यालयमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ चोरीमा संलग्न चौधरीलाई नगद १ लाख ८८ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij