Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

सभामुखमा एमालेका सांसद घिमिरेको मनोनयन दर्ता

सभामुखमा एमालेका सांसद घिमिरेको मनोनयन दर्ता

  • काठमाडौं । सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । उनले बुधबार संघीय संसद सचिवालयमा सभामुखमा मनोनयन दर्ता गराएका हुन् ।

    images
    images
    images

    उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् । बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा सभामुखको मतदान हुनेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij