Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

  • काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ ।बैठकमा सभामुखको लागि उम्मेदवार तय गरिनेछ ।

    images
    images
    images

    कांग्रेसले सभामुखमा महिला उम्मेदवार बनाउने तयारी गरेको छ । बुधबार बिहान बसेको पार्टी पदाधिकारी बैठकमा यसबारे छलफल भएको थियो । सभामुखमा अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र सरिता प्रसाईंमध्ये एक उम्मेदवार बन्ने सम्भावना रहेको छ । 

    images

    यसबारे संसदीय दलको बैठकले औपचारिक निर्णय गर्नेछ । सभामुखको लागि उम्मेदवारी दर्ता आज दिउँसो १ देखि अपराह्न ४ बजेसम्मलाई तोकिएको छ । मतदान भने बिहीबार हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij