Logo

Jul 27 2025 | २०८२, साउन ११ गते

Jul 27 2025 | २०८२, साउन ११ गते

सभामुख भण्डारीले लिए पद तथा गोपनीयताको सपथ

सभामुख भण्डारीले लिए पद तथा गोपनीयताको सपथ

  • काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको सपथ लिएका छन्।भण्डारीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ खुवाएपछि प्रदेशसभा पुगेर उनले पदभार सम्हालेका छन्। 

    images
    images
    images

    उनले पदभार सम्हाले लगत्तै सर्वदलीय बैठक बोलाएका छन्। बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धि छलफल हुनेछ।भण्डारीले आजै उपसभामुखको निर्वाचन गर्ने तयारी गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij