Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

नेकपा एमालेकी नन्दा गुरुङ कर्णालीको सभामुखमा निर्वाचित

नेकपा एमालेकी नन्दा गुरुङ कर्णालीको सभामुखमा निर्वाचित

  • काठमाडौँ । कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छिन् । गुरुङले २४ मत पाइकी थिइन् ।गुरुङको पक्षमा नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० र राष्ट्रिय प्राजातन्त्र पार्टीका १ गरी जम्मा २४ मत खसेको हो । गुरुङ सुर्खेतबाट समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् ।

    images
    images
    images

    त्यसैगरी अर्का उम्मेदवार खड्गबहादुर पोखरेलले जम्मा १४ मत पाए । पोखरेललाई एकीकृत समाजवादीले भोट दिएको छ । सुर्खेत १ 'क' बाट कांग्रेसका पोखरेल निर्वाचित भएका थिए । नवनिर्वाचित सभामुख गुरुङलाई आजै अपराह्न ४ बजे शपथ ग्रहण गराउने कार्यक्रम छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij