Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

अमेरिकी गायिका लिसा मारियाको निधन

अमेरिकी गायिका लिसा मारियाको निधन

  • अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको निधन भएको छ । ५४ वर्षिया प्रेस्लेको बिहिबार निधन भएको हो । हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएको उनको उपचारको क्रममा उनको निधन भएको हो ।

    images
    images
    images

    लिसाकी आमा प्रिसिला प्रेस्ली चर्चित अभिनेत्री हुन् । उनी केही दिन पहिले गोल्डन ग्लोब अवार्डमा सहभागी भएकी थिइन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij