Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

प्रहरीलाई हात्ती देखाउँदा हथकडी

प्रहरीलाई हात्ती देखाउँदा हथकडी

  • काठमाडौं । भक्तपुरमा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा दुईजना पक्राउ परेका छन् । प्रहरीले धादिङको गल्छी गाउँपालिका–५ बस्ने ४१ वर्षीय अर्जुन तामाङ र सोही ठाउँ बस्ने ३२ वर्षीय विरोध तामाङलाई पक्राउ गरेको छ । 

    images
    images
    images

    लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिको मुद्दा मिलाई छुटाइदिएमा नगद ५० हजार रूपैयाँ दिन्छु भनी प्रहरीलाई प्रलोभनमा पार्न खोजेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । नगद ५७ हजार ५०० रूपैयाँ र दुईथान मोबाइल फोनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij