Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु

स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु

  • काठमाडौँ । झापामा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

    images
    images
    images

    जिल्लाको गौरादहस्थित जनता माध्यमिक विद्यालय अगाडि माउन्ट एभरेष्ट बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सोही ठाउँकी ७२ वर्षिया तुलसा दाहालको मृत्यु भएको हो ।

    गम्भीर घाइते भएकी दाहालको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij