
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले सेवाग्राहीलाई गुनासोरहित सेवा प्रवाह गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।
सरकार गठनपछि पहिलो पटक चितवन पुगेका मन्त्री लामिछानेले आज चितवनस्थित सबै सरकारी कार्यालयका प्रमुखसँग छलफल गर्दै उक्त निर्देशन दिएका हुन्
गृहमन्त्रीले काठमाडौं र सिंहदरबार पुग्नै नपर्ने गरी सेवाग्राहीहरुलाई जिल्लामा नै सहज रूपमा सेवा उपलब्ध गराउन निर्देशन दिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij