Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिंदै

मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिंदै

  • काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ आज लिंदैछन् ।

    images
    images
    images

    प्रदेश प्रमुखको सचिवालयले मुख्यमन्त्री नियुक्त भएका गिरीले आज (बिहीबार) दाङ देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा दिउँसो १ बजे शपथ लिने कार्यक्रम तय भएको जनाएको छ । एमाले संसदीय दलका नेता गिरी प्रदेश सभाका १० दल मध्ये ७ दल र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।

    नेकपा एमाले संसदीय दलका एक सांसदका अनुसार मुख्यमन्त्रीसँगै सत्ता साझेदार दल माओवादी केन्द्रलाई समेटेर आजै सानो आकारको मन्त्रीमण्डल गठन हुने भएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij