Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

आगलागीमा १५ लाख बराबरको क्षति

आगलागीमा १५ लाख बराबरको क्षति

  • काठमाडौँ । बुधबार सिद्धिचरण नगरपालिका ११ सोब्रुमा स्थानीय प्रकाश राईको घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरीका डीएसपी सुकदेव खनालले राईको घरमा डेरा बस्दै आएका शंकरराज राईको तीन तोला सुन र चार लाख पैसासमेत आगलागीमा परेको भनी बिगोसहित आकलन गर्दा १५ लाख बराबरको क्षति भएको बताए ।

    स्थानीय, नेपाली सेना, प्रहरी र नगरपालिकाको दमकलसमेत परिचालन गरी आगलागी नियन्त्रण गरिएको थियो । प्रहरीले आगलागीको कारण खुल्न नसकेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij