Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

तीन ब्रोकरलाई जरिवाना तिराउने निर्णय

तीन ब्रोकरलाई जरिवाना तिराउने निर्णय

  • काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन ब्रोकर कम्पनीलाई नगद जरिवाना तिराउने निर्णय गरेको छ । बोर्डले सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई जरिवाना तिराएको हो ।

    onlinepatrika
    Arghakhachi

    सनी सेक्युरिटिज कम्पनीले तोकिएको समयमा प्रतिवेदन पेस नगरेकोले धितोपत्र ऐन, २०६३ को दफा ८२ (२) अनुसार १० हजार रुपैयाँ जरिवाना गरिएको बोर्डका प्रवक्ता एवं कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले जनाएका छन् । बोर्डले इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजलाई ७५ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

    AGNI GROUP

    प्रवक्ता श्रेष्ठका अनुसार यी दुई ब्रोकरले त्रैमासिक आर्थिक प्रतिवेदन समयमा पेस नगरेकोले धितोपत्र ऐन, २०६३ को दफा १०१ को ४ अनुसार ७५ हजार जरिवाना गराउने निर्णय गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij