Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

  • काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक पुन: सारेको छ । यसअघि बैठकको मिति परिवर्तन गरी बिहीबारलाई तोकिएको केन्द्रीय समितिको बैठक माघ १५ गते आइतबार १ बजे बस्ने तय गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    images
    images
    images

    कांग्रेसले केन्द्रीय समिति बैठकमा पाँचदलीय गठबन्धन भत्किनुका कारण, निर्वाचनको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्दैछ ।

    नेतृत्वका कारण सत्ता गुमाउनुपरेको भन्दै संस्थापनइतर समूहले भने केन्द्रीय समिति बैठकमा पुरक प्रस्ताव लैजाने तयारी गरिरहेको छ ।

    congress-baithak-bigyapti.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij