Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

काँग्रेसलाई ओलीकाे चेतावनी: माछा नभएकाे खाेलामा जाल हान्ने काम नगर्दा हुन्छ

काँग्रेसलाई ओलीकाे चेतावनी: माछा नभएकाे खाेलामा जाल हान्ने काम नगर्दा हुन्छ

  • काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिएर जाल हान्ने काम नगर्न सुझाव दिएको छन् ।

    images
    images
    images

    प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले व्याङ्यत्मक शैलीमा भने,‘काँग्रेसले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिनु राम्रो कुरा हो तर विश्वासको मत दिएर जाल हान्ने काम नगर्दा हुन्छ । म त के भन्छु भने काँग्रेस माछा नभएको खोलीमा जाल नहान्दा हुन्छ ।’

    अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षमा रहेको काँग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु सकारात्मक भएको बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij