Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष पक्राउ

जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष पक्राउ

  • काठमाडौँ । पोखरामा वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले पोखरा २४ का भरतबहादुर अधिकारीलाई पक्राउ गरेको हो । उनीविरुद्ध वडा सदस्य मैया नेपालीले उजुरी दिएकी हुन् ।

    images
    images
    images

    अधिकारीले पटकपटक अमर्यादित व्यवहार गरेका आरोप उनले लगाएकी छिन् । पुस १८ गते लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरूको भेलामा उनले अपमानजनक शब्द बोलेको उजुरीमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij