Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

  • काठमाडौँ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले लमही नगरपालिका-९ बस्ने २२ वर्षीय अनोवर कुमार यादवलाई पक्राउ गरेको छ ।   

    onlinepatrika
    Arghakhachi

    अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उजुरीको आधारमा उनलाई बिहीबार राति पक्राउ गरेको हो ।

    AGNI GROUP

    ती बालिकालाई यादवले सोही नगरपालिका-९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij