Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सर्‍यो काँग्रेस केन्द्रीय समितिको बैठक

सर्‍यो काँग्रेस केन्द्रीय समितिको बैठक

  • काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक ६ दिन पछिलाई सारिएको छ । २२ पुस शुक्रबारका लागि बोलाइएको बैठक ६ दिन पर सारिएको हो । अब केन्द्रीय समिति बैठक २८ पुसको दिउँसो १ बजे बस्ने तय भएको छ ।

    onlinepatrika
    Arghakhachi

    केन्द्रीय समिति बैठक मूल रूपमा गत निर्वाचनको समीक्षा गर्न बोलाइएको छ । बैठकका छलफलका एजेण्डामा समसामयिक राजनीतिका सन्दर्भ र विविध समेत राखिएको छ । गत मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि काँग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij