Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बागमती प्रदेशसभाको पहिलो बैठक आज बस्दै

बागमती प्रदेशसभाको पहिलो बैठक आज बस्दै

  • काठमाडौँ । बागमती प्रदेशसभाको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेश सभाको दोस्रो कार्यकालका लागि नवनिर्वाचित सांसदहरुको पहिलो बैठक आज बस्न लागेको हो । 

    images
    images
    images

    आज दिउँसो बस्ने बैठकको लागि अहिले सर्वदलीय बैठक बसिरहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् । 

    आम निर्वाचनमा बागमतीमा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३, हाम्रो नेपाली पार्टीका २ जना निर्वाचित भएका थिए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij