Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

चिरीबाबुको राज्यमा प्रतिबन्ध टिकटक चर्तिकला

चिरीबाबुको राज्यमा प्रतिबन्ध टिकटक चर्तिकला

  • ललितपुर । ललितपुर महानगरपालिकाले पाटन दरवार स्क्वायर क्षेत्रभित्र उच्छृङ्खल टिकटक भिडियो बनाउन निषेध गरेको छ ।
    महानगरले आजदेखि लागू हुनेगरी विभिन्न प्रतिबन्ध लगाएको हो ।

    images
    images
    images

    सो क्षेत्रभित्र सवारी प्रवेशदेखि, टिकटक बनाउने, भिडियो सुटिंग, साईकल स्टण्ड, धुम्रपान तथा मद्यपान गर्नलगायत विभिन्न कार्यक्रमहरु गन प्रतिबन्ध लगाएको हो । ऐतिहासिक दरबार क्षेत्रभित्र जथाभावी सवारी प्रवेश, मन्दिर तथा मूर्तिलाई क्षति पुग्ने गरी गरिने विभिन्न क्रियाकलापलाई रोक्न नियम महानगरले यस प्रकारको नियम लागु गर्न खोजेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij