Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

जसपा संसदीय दलको निर्वाचन आज

जसपा संसदीय दलको निर्वाचन आज

  • काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको निर्वाचन आज बुधबार हुने भएको छ । जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आजका लागि संसदीय दलको निर्वाचनको कार्यतालिका तयार भएको छ ।

    images
    images
    images

    निर्वाचनका लागि मिथिलेसकुमार सिंहको संयोजकत्वमा जसपाले निर्वाचन समिति गठन गरिसकेको छ । समितिको सदस्यमा अर्जुन थापा र दिपेन्द्र झा रहेका छन् । 

    जसपाले आज दिउँसो ११ देखि १२ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्ने र साँझ २ः३० देखि ३ः३० सम्म मतदान गर्ने कार्यतालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij