Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

केपी शर्मा ओली झापामा

केपी शर्मा ओली झापामा

  • काठमाडौं । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा गएका छन् । 

    images
    images
    images

    आफूलाई मिर्गौला दिने समीक्षा संग्रौलाका पिता तथा नातामा बहिनी ज्वाइँ पर्ने तुलसी संग्रौलाको बाह्रौँ पुण्यतिथिमा श्रद्धाञ्जली दिन ओली झापा गएका हुन् ।

    एमाले जिल्ला सचिव शिव ढुङ्गेलले श्रद्धाञ्जली दिनका लागि ओली झापाको बिर्तामोड ७ गरामनीमा पुग्ने जानकारी दिएका छन् । मिर्गौला दान गरेकी समीक्षा नातामा ओलीकी भान्जी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij