Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

जसपा तत्काल सरकारमा सहभागी नहुने

जसपा तत्काल सरकारमा सहभागी नहुने

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी नहुने भएको छ । जसपाको राजनीतिक समितिको बैठले सरकारमा जाने कि नजाने बिषयमा निर्णय नभएकोले तत्काल सहभागी नहुने जनाएको छ ।

    images
    images
    images

    जसपा सरकारमा सहभागी हुने या नहुने विषयमा यहीँ पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले निर्णय गर्ने जसपाले बताएको छ ।

    पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि तोकिएको समायावधिमा टुंगो लाग्ने जानकारी दिएका छन् ।

    जसपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेतापनि सरकारमा सहभागी हुने या नहुने विषयमा निर्णय गरिसकेको छैन ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij