Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

रवि लामिछानेको शपथ रोक्न मागसहित संसद सचिवालयमा निवेदन

रवि लामिछानेको शपथ रोक्न मागसहित संसद सचिवालयमा निवेदन

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेको नागरिकता सम्बन्धी विवाद निरुपण भइनसकेको भन्दै प्रतिनिधिसभा सदस्यका रुपमा उनको शपथ रोक्न मागसहित संसद सचिवालयमा निवेदन दर्ता भएको छ ।

    images
    images
    images

    बिहीबार रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्य पदको शपथ नगराउन मागसहित समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले निवेदन दिएका हुन् ।

    यसअघि रवि लामिछाने उम्मेदवार बन्दा निजले अमेरिकी नागरिकता त्यागेको र नेपाली नागरिकता पुनर्प्राप्ति नगरी पुरानै नागरिकताबाट उम्मेदवार बनेको भन्दै उजुरी दर्ता गरेकोमा आयोगले कुनै छानविन नगरेको निवेदक सफलले जनाएका छन् । 

    पुनर्प्राप्ति.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij