Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

कांग्रेसकाे मतदान सकियो, गणना गरिँदै

कांग्रेसकाे मतदान सकियो, गणना गरिँदै

  • काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ । निर्धारित समयभित्रै मतदान सकिएको निर्वाचन समितिका सदस्य प्रकाश स्नेहीले जानकारी दिए ।

    images
    images
    images

    उनका अनुसार सबै मत खसिसकेको छ भने अब मुचुल्का तयार पारेर गणना सुरु हुँदैछ ।  “हामीले अब १०–१५ मिनेटमै गणना सुरु गर्नेछौँ,” उनले भने ।

    कांग्रेस दलको नेताका लागि शेरबहादुर देउवा र गगन थापा प्रतिष्पर्धामा छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij