Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेयमारले पाए सफाइ

नेयमारले पाए सफाइ

  • ब्राजिल फुटबल टिमका फरवार्ड नेयमारले भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । उनले मंगलबार स्पेनको अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएका हुन् ।

    images
    images
    images

    नेयमार सन् २०१३ मा सान्तोषबाट बार्सिलोनामा स्थानान्तरण हुँदा भएको भनिएको भ्रष्टाचार मुद्दामा फसेका थिए । 

    ब्राजिलको कम्पनी डीआईएसले नेयमार उनका बुबाका साथै सान्तोष र बार्सिलोना क्लबका अध्यक्षहरूले जानाजान स्थानान्तरण गर्दा तिर्नुपर्ने डीआईएसलाई बेवास्ता गरेको भनी मुद्दा दर्ता गरेको थियो ।

    स्पेनको अदालतले भने नेयमारविरुद्धको मुद्दा प्रमाणित नभएको फैसला सुनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij