Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चापागाउँमा दिउँसै पस्यो चोर

चापागाउँमा दिउँसै पस्यो चोर

  • ललितपुर । चापागाउँको नमूना बस्तीमा दिउँसै चोरी भएको छ । नमुना बस्तीमा बस्ने रामहरि नेपालको घरबाट नगद तथा सुनका गरगहनाहरू चोरी भएको हो ।

    onlinepatrika
    Arghakhachi

    करिब ४ लाख २८ हजार रूपैयाँ बराबरको धनमाल चोरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    AGNI GROUP

    सांकेतिक तस्वीर

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट