Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भक्तपुरको गणेश मन्दिरबाट ५ वटा घण्टी चोरी

भक्तपुरको गणेश मन्दिरबाट ५ वटा घण्टी चोरी

  • काठमाडौँ । भक्तपुर नगरपालिका-८,पुरानो जगातीस्थित गणेश मन्दिरबाट ५ वटा घण्टी चोरी भएको छ। सोमबार राति मूर्ति अगाडि राखिएका घण्टीहरू चोरी भएका हुन्। अर्को घण्टी पनि चोर्ने असफल प्रयास गरिएको देखिएको स्थानीयले बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    सो घण्टी निकाल्न नसकेर छोडिएको छ। मन्दिरको मूर्ति अगाडि रहेको ठूलो तीनवटा र सानो दुईवटा घण्टी चोरी भएको स्थानीय लक्ष्मीप्रसाद झांगका अनुसार रहेको छ । मन्दिरमा तीनवटा मूर्ति रहेका बताइएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij