Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बेलायतमा कोरोना भाइरसको तेस्रो प्रजाति पनि भेटियो, 

बेलायतमा कोरोना भाइरसको तेस्रो प्रजाति पनि भेटियो, 

  • काठमाडौँ। बेलायतमा कोरोना भाइरसको नयाँ स्वरुप देखिएपछि विश्वभर महामारीको चिन्ता बढेको छ।बेलायतमा कोरोना भाइरसको तेस्रो प्रजाति पनि भेटिएको छ। महामारी फैलिएको एक वर्षपछि दोस्रो रुपको भाइरस देखिएको बेलायतमा तेस्रो प्रजातिको भाइरस भेटिएपछि चिन्ता थपिएको छ।कोरोना भाइरसको दोस्रो प्रजाति भारत, पाकिस्तान र अमेरिकामा पनि देखा परिसकेको छ।पहिलो भाइरसको जोखिमबाट उम्कन नपाउँदै भाइरसका अन्य रुप पनि देखा पर्न थालेसँगै चिन्ता थपिएको हो। बेलायतको जस्तै भाइरस देखिने हो कि भन्ने चिन्ता नेपालमा पनि बढेको छ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट