Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बस र मोटरसाइकल एकआपसमा ठोकिँदा एकको मृत्यु

बस र मोटरसाइकल एकआपसमा ठोकिँदा एकको मृत्यु

  • काठमाडौं । काठमाडौंको हल्चोकमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। हिजो बा५ख ६९५ नम्बरको बस र बा७८प २६८७ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए।

    onlinepatrika
    Arghakhachi

    सो दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ घर भई हाल काठमाडौं महानगरपालिका- १४ बस्ने ३४ वर्षीय प्रतिक बाँस्कोटा रहेका छन्। उनको उपचारको क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको छ । बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij