Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उदयपुर १ मा डा नारायण खड्का निर्वाचित

उदयपुर १ मा डा नारायण खड्का निर्वाचित

  • काठमाडौं । उदयपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा हाल परराष्ट्रमन्त्री रहेका नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथो पटक विजयी भएका छन्। खड्काले ३१ हजार दुई  सय ७० मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत ल्याउँदै दोस्रो स्थान हासिल गरेकी छन्।

    onlinepatrika
    Arghakhachi

    यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो। मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझीले तेस्रो स्थान प्राप्त गरे। यस क्षेत्रमा १६ जनाले प्रतिस्पर्धा गरेका थिए।

    AGNI GROUP

    विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाएकी चौधरीलाई पराजित गरेका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij