Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

राष्ट्रिय सभा बैठक बस्नकने लागि सांसद र कर्मचारीको स्वाब सङ्कलन

राष्ट्रिय सभा बैठक बस्नकने लागि सांसद र कर्मचारीको स्वाब सङ्कलन

  • काठमाडौं । भोलि राष्ट्रिय सभा बैठक बस्नु अघि राष्ट्रिय सभाका सदस्य तथा कर्मचारीको कोरोना परीक्षणको लागि स्वाब सङ्कलन गरिएको छ ।सङ्घीय संसद सचिवालयको स्वास्थ्य इकाईले राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहाल लगायतको स्वाब सङ्कलन गरेको छ । सङ्घीय संसद सचिवालयले सांसदहरुका साथै सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सवारी चालक लगायतको स्वाब सङ्कलनको व्यवस्था गरेको हो ।

    images
    images
    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij