Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

डा. तोसिमा कार्कीको अग्रता कायमै !

डा. तोसिमा कार्कीको अग्रता कायमै !

  • काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा डा. तोसिमा कार्कीले अग्रता कायम राखेकी छन् । पछिल्लो विवरणअनुसार १५ हजार ४ सय मत गणना हुँदा डा. कार्कीले ६ हजार २६९ मत प्राप्त गरी अग्रता कायम गरेकी छन् ।  

    onlinepatrika
    Arghakhachi

    एमालेका उम्मेदवार अमृत खड्काले चार हजार ७१० मत पाएका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले दुई हजार ६९४ मत पाउनुभएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij