Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

मतपेटिका सुरक्षित पु¥याएको प्रहरीको गाडी दुर्घटनाग्रस्त !

मतपेटिका सुरक्षित पु¥याएको प्रहरीको गाडी दुर्घटनाग्रस्त !

  • काठमाडौं । बैतडीमा प्रहरी सवार जीप दुर्घटनामा परेको छ । पाटन नगरपालिका ४ निङलाडी खोला भन्ने स्थानमा से १ ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको हो ।

    images
    images
    images

    मतपेटिका पुर्‍याएर फर्किदैँ गरेको नेपाल प्रहरी टोली सवार जीप दुर्घटना हुँदा तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । जीप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।

     

    तस्वीर : अनलाइन पत्रिकाको तस्वीर शाखा । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij