Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

गगन थापाको पक्षमा अभिनेत्री केकी अधिकारीले मागिन भोट

गगन थापाको पक्षमा अभिनेत्री केकी अधिकारीले मागिन भोट

  • काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाको पक्षमा अभिनेत्री केकी अधिकारीले भोट मागेकी छन् । काठमाडौं-४ का कांग्रेसका उम्मेदवार थापाका लागि उनले सामाजिक सञ्जालमा भिडियोमार्फत् मत मागेकी हुन् । 

    images
    images
    images
    उनको सामाजिक सञ्जालमा आएका टिप्पणीमा थापाले देखाएको तदारुकता र जनसरोकारको विषयमा असल जनप्रतिनिधिको भूमिका निर्वाह गरेको बताएकी छन् । थापाको नेपाली कला, संस्कृति र साहित्यप्रति  विशेष  रुचि रहेको पनि बताएकी छन् । जुनै पक्षमा रहेपनि थापाले राज्यलाई खबरदारी र आफ्नो विचार प्रष्ट राखेको बताएकी छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij