Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नवनियुक्त स्वास्थ्यमन्त्री र भारतीय राजदूतबीच वार्ता

नवनियुक्त स्वास्थ्यमन्त्री र भारतीय राजदूतबीच वार्ता

  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेट भएको छ । वर्तमान कोभिड–१९ विरुद्ध  नेपाल र भारत मिलेर अगाडी बढ्ने गरि मुख्यतः कोभिड १९ को खोपका सम्बन्धमा सम्वाद भएको बुझिएको छ ।

    images
    images
    images

     नवनियुक्त स्वास्थ्यमन्त्री त्रिपाठीलाई भेट्न राजदूत क्वात्रा बिहीबार मन्त्रालय पुगेका हुन् । त्यस अवसरमा राजदूत क्वात्राले मन्त्री त्रिपाठीलाई बधाई तथा शुभकामना दिएका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij