Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरमा चोरियो, रौतहटमा च्याप्पै !

ललितपुरमा चोरियो, रौतहटमा च्याप्पै !

  • रौतहट । ललितपुरबाट चोरी भएको मोटरसाइकल रौतहट जिल्लामा फेला परेको छ । ललितपुरको टिकाथलीबाट चोरी भएको पल्सर मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको टोलीले फेला पारेको हो ।

    onlinepatrika
    Arghakhachi

    कार्यालय प्रमुख प्रहरी निरीक्षक विमला कुमारी कठायतले मोटरसाइकल धनी आशिष लकान्द्रीलाई बुझाएकी हुन् । उनका अनुसार मोटरसाइकलमा चोर ट्राफिक प्रहरीलाई देखेपछि मोटरसाइकल सोही स्थानमा छाडेर फरार भएका थिए। चोरी भ‌ए लगत्तै मोटरसाइकल धनीले प्रहरी वृत्त सातदोबाटो ललितपुरमा निवेदन दिएका थिए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट