Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अनामनगर क्षेत्रमा पनि महानगरको डोजर

अनामनगर क्षेत्रमा पनि महानगरको डोजर

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना हटाउन सुरु गरेको छ । अनामनगर क्षेत्रका अवैध संरचना हटाउन महानगपालिकाको डोजर सो क्षेत्रमा पुगेको हो ।

    onlinepatrika
    Arghakhachi

    महानगरपालिकाले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काउनुको साथै नक्सा विपरीत बनेको पर्खालहरुमा डोजर चलाएको छ।

    AGNI GROUP

    केही हप्तादेखि नै महानगरपालिकाले सडक सीमा मिचेर बनाइएका अग्ला पर्खाल र अवैध संरचनाहरु हटाउन डोजर चलाउँदै आएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij