Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

मिनीट्रक र मोटरसाइकल ठोक्किँदा एक जना गम्भिर घाइते

मिनीट्रक र मोटरसाइकल ठोक्किँदा एक जना गम्भिर घाइते

  • काठमाडौँ । काठमाडौँको डल्लु स्थित रामघाट पुल नजिकै मिनीट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

    images
    images
    images

    घाइते हुनेमा काठमाडौँको नरदेवीका ३४ वर्षीय नरेन्द्रराज कायस्थ रहेका छन् । उनको महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

    टंकेश्वरबाट डल्लुपुलतर्फ जाँदै गरेको बा ४ ख ७४२१ नम्बरको मिनी ट्रक र बा ३५ प ८६७५ नम्बरको मोटरसाइकल ठोक्किएका थिए। ट्रकका चालकलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij