
Apr 19 2025 | २०८२, वैशाख ६ गते
ललितपुर । आगामी प्रतिनिधिसभा निर्वाचनमा ललितपुर क्षेत्र न ३ बाट डा तोसिमा कार्कीले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी छन्।
कार्कीका अनुसार घरघरमा स्वास्थ्यको पहुँच, महिला शसक्तिकरण, घर घरमा प्राविधिक शिक्षा र युवा रोजगारी लगाएतका एजेन्डासहित प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार दिने भएकी छन् ।
नेपाल मेडिकल काउन्सिलकी निर्वाचित केन्द्रीय सदस्यसमेत रहेकी कार्की पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी शल्य चिकित्सक हुन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij